शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

एनआईसी एशिया क्यापिटलले १ अर्बको फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने

काठमाडौं । एनआईसी एशिया १० करोड इकाई फ्लेक्सी क्याप फण्ड निष्कासन गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा आउने एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कानश तथा बिक्री गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न बोर्डमा निवेदन