शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओ आह बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बुधबार बिहान ९ः३० बजे बाँडफाँड गरिनेछ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) प्रिअलटमेन्टसम्वन्धि सबै काम सकिएकाले आज बाँडफाँड गरिने भएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता