शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

समृद्धि फाइनान्सले अवितरित ११ लाख ३५ हजार कित्ता हकप्रद शेयर पुनः लिलाम बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर पुनः लिलामीमा बिक्री गर्ने भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद शेयर पुनः लिलाम बिक्री गर्ने भएको हो । कम्पनीले असार मंगलबारदेखि ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको हो