शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ६४ गुणा धेरै आवेदन पर्यो, भोलि आवेदन दिने अन्तिम दिन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा चौथो दिन साढे १७ लाख भन्दा बढीले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्मको तथ्याङ्क अनुसार १७ लाख ६३ हजार ७९४ जनाले २ करोड ३२ लाख ०७ हजार ४६० कित्ताको लागि आवेदन दिएका छन् ।यो माग