शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको संस्थापक साढे ५ लाख सेयर बिक्री खुला

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रा.लीको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको संस्थापक सेयर आज असार ११ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाईफ इन्स्योरेन् कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकका गरी संस्थापक ५ लाख ३० हजार कित्ता