शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

फर्स्ट माइक्रोफाइनान्सले प्रतिकित्ता ३ सय ४५ रुपैयाँमा १ लाख कित्ता सेयर बिक्री गर्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले संस्थापक सेयर बिक्री गरेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १३ गते, आइतबार) देखि १ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले आजदेखि साउन १७ गते, बिहीबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम