काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरेका ५१ कम्पनीलाई हटाउने तयारी गरेको छ । धितोपत्र बोर्डले असार १ गते मंगलबार सूचीकृत ५१ कम्पनी सार्वजनिक गर्दै दोश्रो बजार मूल्य अत्यधिक बढाइएको र ती कम्पनीमा लगानी गर्नु जोखिमयुक्त रहेको भन्दै सार्वजनिक गरेको थियो । बोर्डको उक्त कदमपछि