शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा मागभन्दा बढि आवेदन, लगानीकर्ताले ६ वर्षभर ८.५% का दरले प्रतिफल पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको ऋणपत्र ’आरबीबीएल डिबेन्चर २०८३’ को आवेदन बन्द भएको छ । बैंकको क्रणपत्रमा माग गरेभन्दा बढि आवेदन परेको थियो । प्रति एकाइ १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता ऋणपत्र कुल दुई अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको थियो । जसमा १० लाख