काठमाडौं । एनआईसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले अंकित मूल्य १ हजारका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । “एनआईसी एशिया ऋणपत्र २०८७” नाम दिइएको छ । ८.५० प्रतिशत वार्षिक ब्याजदर रहेको छ