काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले तेह्रो र चौधौं गरी २ आर्थिक वर्षको साधारण सभा असार २५ गते बिहान ११ बजे बोलाएको हो । सभामा हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्नेछ । साधारण सभाले कम्पनीद्वारा प्रबर्धित