शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

आरएमडिसी र नेशनल लाईफ इन्स्याेरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति छ ?

काठमाडौं । विभन्न दुई संस्थाको संस्थापक शेयरमा आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था र नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहकाे