काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । योसँगै कम्पनीको कुल आम्दानी ९ करोड ८६ लाख ५५ हजार रुपैयाँ