शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने समय आज अन्तिम दिन हो । जेठ ११ गते मंगलबारदेखि बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने समय आज (जेठ २६ गते, बुधबार) अन्तिम दिन हो । बैंकले “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्र बिक्री खुला गरिएको हो । प्रभु बैंकले वार्षिक ८.५