काठमाडौं । नेपनल धितोपत्र बोर्ड (सेवोन)मा विभिन्न ३ कम्पनीको कारोबार रोक्का गर्न माग गर्दै निवेदन परेको छ । विभिन्न ३ कम्पनी खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्ड निवेदन परेको हो । वित्तीय विवरण