काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद जारी गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । बैंकले हाल कायम चुक्त पुँजीको २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२