काठमाडौं । मर्जिङ्ग नेपाल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्काशनका लागी बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नको लागि एनआईसी