काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको १ करोड ४५ लाख सेयर सूचीकृत गरिएको छ । बिहीबार नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर गरी कूल १ करोड ३८ लाख ८४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत गरिएको हो