शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

नेप्सेमा १ करोड १७ लाख ४५ हजार सेयर कित्ता सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड १७ लाख कित्ता सेयर सूचीकृत गरिएको छ । नेप्सेमा सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको हो । सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता सेयर सूचीकृत गरिएको हो ।