काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । चैत्र १३ गते काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४० रुपैयाँका नगद लाभांश दिने