शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

बुधबार नेप्से ४१.३० अंकले बढ्यो,६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेव्से ४१.३० अंकले बढेको छ ।आज बजार ४१.३० अंकले बढेर २५ सय ७० .२५ अंकमा पुगेर बन्द भएको छ । आज २ सय आठ कम्पनिको ७२ हजार ९ सय ५७ पटक ६ अर्व ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाको कारोवार