काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले बैशाख ७ गते, वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण ११ बजे सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २