शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

सर्वोत्तम सिमेन्टको आइपीओलाई झड्काः ३५ प्रतिशत लाभांश दिने विषय धितोपत्र बोर्डको निगरानीमा

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्नुपुर्व नै कम्पनीले आईपीओ निष्कासन गरेको ३ महिना भित्रै ३५ प्रतिशत लाभांश दिने विषयमा धितोपत्र बोर्डले आवश्यक निर्णय गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आइपीओ निष्कासन गर्नुपूर्व नै लाभांश घोषणा