काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुंगाना र बम बहादुर मिश्रको सपथ ग्रहण बुधबार गरिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा अप्रान्ह ४ बजे सपथ ग्रहण कार्यक्रम रहेको नव नियुक्त डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले जानकारी दिइन् । नव नियुक्त डेपुटी गभर्नरद्धय