शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

यस वर्ष पनि राम्रो लाभांश दिन्छौं, अहिलेको अवस्थामा १० प्रतिशत माथिको ग्रोथ उत्कृष्ठ हो

चंकी क्षेत्री, सीइओ , सगरमाथा इन्स्योरेन्स लिमिटेड कोरोना बीमा एउटा सामाजिक उत्तरदायीत्व जस्तै हो । सरकारले बीमा पोलिसी बेच्नुभन्दा अस्पताल बनाओस् । कोभिड–१९ को प्रभावले बीमा क्षेत्रमा कस्तो प्रभाव परेको छ ? बीमा कम्पनीलाई मात्रै होइन, सारा विश्वलाई नै कोरोनाले असर पारेको छ । आर्थिक, रोजगारीदेखि लिएर सबै क्षेत्रमा कोरोनाले