काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १० हजार ९५८ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १४ गते साँझ ५ः०८ बजेसम्म १० लाख ८६ हजार ७३२ कित्ताका लागि आवेदन परेको हो । जस मार्फत १० करोड ८६ लाख ७३ हजार २०० रुपैयाँ संकलन