काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको हकप्रद असोज १६ गते बाँडफाँट भएको हो । कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन