काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ४२ प्रतिशत बापतको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न