काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको छ । रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर बापत ७० लाख कित्ता र शिव श्री हाइड्रोपावरको १०० शतप्रतिशत हकप्रद शेयर बापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको