२४ भदौ २०८३, बुधबार

Right Share

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थपियाे

काठमाडाैं । सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअन्तर्गत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ