Right Share Archives - Page 3 of 54 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Right Share

एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंक समक्ष पूर्व सहमतिका लागि अनुरोध गरेको छ ।  कम्पनीको आज बसेको ७४६ औँ सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय भएको कम्पनी सचिव कमल खड्काले