१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

शेयर बजारमा आयो उछाल, एकै दिन नेप्से साढे ४४ अंकले बढ्यो 

काठमाडौं । आज शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै दिन साढे ४४ अंकले बढेको छ । आज नेप्से ४४.५९ अर्थात १.७० प्रतिशतले बढेर २६५२.९३ विन्दुमा पुगेको छ ।  आज नेप्से बढ्दा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको ९५ लाख ४७