१६ कार्तिक २०८३, सोमबार

ट्रेडिङ्ग

जीवन विकास लघुवित्तको आईपीओ साउन पहिलो साता सूचीकृत गरिने, पहिलो दिन नै प्रतिकित्ता १ हजार रुपैयाँ पुग्ला त ?

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओ नयाँ आर्थिक बर्षमा मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ । सर्वसाधारणलाई प्राथमिक सेयर बिक्री गरेको कम्पनीले साउन पहिलो साता सूचीकृत गरिने जीवन विकास लघुवित्त वित्तीय संस्थाले जनाएको छ । संस्थाका अनुसार अहिले रकम संकलनको काम भैरहेकाले साउन १ गतेका दिन