१६ कार्तिक २०८३, सोमबार

ट्रेडिङ्ग

नेप्सेमा विभिन्न ८ कम्पनीको ५७ लाख ४२ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यस साता ६ वटा लघुवित्त, एक बीमा कम्पनी र एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । एभरेष्ट इन्स्योरेन्स, सिभिल लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, मिर्मिरे लघुवित्त, निर्धन उत्थान