१६ कार्तिक २०८३, सोमबार

ट्रेडिङ्ग

निरन्तर ओरालो लागेको नेप्से आइतबार उकालो बाटोमा, ७ अर्ब १६ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । निरन्तर नयाँ–नयाँ उचाईमा पुगेको नेप्से धितोपत्र बोर्डको कदमपछि केही दिन ओरालो लागेको नेप्से आइतबार पुन उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने कमी आएको छ । आइतबार नेप्से परिसूचक २७.१७ अंकले बढेर