काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते मंगलबारदेखि ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५०