काठमाडौं । सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत तथ्यांक (कोपोमिस)मा सहकारीले तथ्यांक प्रविष्ट गर्न अटेरी गरेको पाइएको छ । सहकारीको तथ्यांक व्यवस्थित गर्न कोपोमिसको अवधारणा ल्याइएपनि सहकारी त्यसमा सामेल हुन आनाकानी गरिरहेका छन् । सहकारी विभाग र सहकारी क्षेत्रको तालमेल नमिल्दा कोपोमिस अलपत्र परेको छ । वर्षाैदखि कारोडौं खर्च भइसकेपनि कोपोमिस