काठमाडौं । नेत्र बहादुर चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउने भएपछि नेप्सेमा हरियाली छाएको छ । अब नेपालमा राजनीतिक स्थिरता छाउने संकेतले साताको अन्तिम दिन नेप्सेमा हरियाली छाएको हो । बिहीबार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा बन्द भएको छ । बिहीबार दिनभरिमा नेप्सेमा हरियाली छाएको