२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

कस्तो रह्यो यो साताको शेयर बजार ?

काठमाडौँ । यो साता शेयर बजार भारी अङ्कले ओरालो लागेको छ । गत शुक्रवार नेपाल राष्ट्र बैङ्कले मौदिक नीतिको समीक्षा गर्दा शेयर धितो कर्जा ४र१२ को सीमा कायमै राखेपछि यो बुधवार बाहेक सबै दिन बजार भारी अङ्कले ओरालो लागेको हो । मौदिक नीतिको समीक्षामा शेयर धितो कर्जाको सीमा परिवर्तन नभएपछि