२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो १०.५३ प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश दिने घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको कुल १०.५३ प्रतिशतले