काठमाडौ । आज सोमबार सुनचाँदीको मुल्य बढेको छ । आज सुान तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी तोलामा १० रुपैयााले बढेर प्रतितोला १ हजार १