काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बताए । नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले प्राधिकरण र निजि क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा नाफा प्रभावित