काठमाडौं । यो सातालाई लगानीकर्ताले विशेष रुपमा हेरेका थिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने साताका भएकाले पनि लगानीकर्ताको ध्यान केन्द्रित थियो । भन्दाभन्दैं आइतबार केन्द्रिय बैंकले मौद्रिक नीति सार्वजनिक गर्यो । आइतबार मौद्रिक नीति सार्वजनिक भएको दिन बजार अर्ध सतक भन्दा माथि उचालियो । नेप्सेमा उच्च सुधार