९ श्रावण २०८३, शनिबार

नेप्से

सेयर बजारको गिरावट कायमै, झनै सुस्तायो कारोबार रकम

काठमाडौं । सेयर बजारको गिरावट कायमै रहेको छ । बुधवार पनि बजार ९.१८ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५७.२३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बजारसंगै कारोबार रकम पनि खस्किएको छ । बधुवार ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको