४ आश्विन २०८३, आइतबार

लाभांश

थप दुई कम्पनीले लाभांश घोषणा, कसले कति दिने भए बोनस र नगद ?

काठमाडौं । शुक्रबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेशनल लाइफ र सगरमाथा जलविद्युत कम्पनीले यो वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्