काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीको ३१औं वार्षिक साधारण सभा आगामी कात्तिक १२ गते सोमबार बोलाएको हो । सभामा एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौँमा हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता १