समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

पुरानो बानेश्वरको मात्रिका आई सेण्टरमा बम भेटियो

काठमाडौं । पुरानो बानेश्वरमा रहेको आँखा अस्पतालमा बम फेला परेको छ । पुरानो बानेश्वर र मैतिदेवीबीचमा रहेको मात्रिका आई सेण्टर अस्पतालमा बम भेटिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ । अस्पतालको तेस्रो तलामा बम भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले कडा सुरक्षाका साथ नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको