काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल महांसंघले “कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट समितिद्वारा आयोजित उक्त कार्यक्रम काठमाण्डौको मैतीदेवीस्थित सनवे ईन्टरनेशनल बिजनेस स्कूलमा सम्पन्न भएको हो । पत्रकार महिलाहरुको लागि आयोजित कार्यक्रममा