समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

भदौ मसान्तसम्म निषेधाज्ञा थप, के गर्न पाईन्छ, के गर्न पाईदैँन ?

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप गरिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गर्ने निर्णय गरिएको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ मसान्तसम्म कायम हुने गरी निषेधाज्ञा कायम राखेको हो । कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८