समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

विश्वकै दुर्लभ रोग लागेका उस्मानको सहयोगमा जुट्यो ३१ लाख, सरकारको साथ बिना उपचार असम्भव !

काठमाडौं । हाल दुबईमा उपाचाररत अवस्थामा रहेकी सियोना श्रेष्ठलाई लागेको जस्तै रोग लागेका तनहुँ दुलेगौडा सुनपा नगरपालिका वडा नम्बर ५ का १०  महिने बालक मुहम्मद उस्मान अलीको उपचारको लागि रकम जुट्ने क्रम विस्तारै अगाडी बढेको छ। उस्मानको उपचारको लागि भदौ ९ गतेसम्म एकतीस लाख सहयोग रकम संकलन भएको उनको बुवा