समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल बैशाखदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । सुनसरीको दुहबीमा संचालित लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ । काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएका हुन् । बन्द